हितोपदेश 23:26-28

हितोपदेश 23:26-28 सरल नेपाली

ए छोरो, राम्ररी ध्‍यान दे, मेरो जीवन तेरो निम्‍ति नमुना बनोस्। वेश्‍या र भ्रष्‍ट स्‍त्रीहरू प्राणघातक खाडल हुन्। तिनीहरूले डाँकुझैँ ढुकिबस्‍छन् र धेरै पुरुषहरूलाई भ्रष्‍ट पार्छन्।

हितोपदेश 23 पढ्नुहोस्