हितोपदेश 23:26-28
हितोपदेश 23:26-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मेरो छोरा, तेरो हृदय मलाई दे, र तेरा आँखाले मेरा बाटो पालन गरून्, किनभने वेश्या एक गहिरो खाड़ल हो, र व्यभिचारिणी स्त्री एक साँघुरो इनार हो। त्यो डाँकूझैँ ढुकिबस्छे, र मानिसहरूका माझमा अविश्वासीहरूको सख्ंया बढ़ाउँछे
शेयर गर्नुहोस्
हितोपदेश 23 पढ्नुहोस्हितोपदेश 23:26-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरो छोरो, तिम्रो हृदय मलाई देऊ, र तिम्रा आँखाले मेरा चालहरू हेर्न रमाऊन; किनकि व्यभिचारिणी स्त्रीचाहिँ एउटा गहिरो खाडल हो, र भ्रष्ट पत्नी साँघुरो कुवा हो। त्यो एउटा डाँकुजस्तै ढुकिरहन्छे, र मानिसहरूका बीचमा विश्वासघाती पुरुषहरूको संख्या बढाउँछे।
शेयर गर्नुहोस्
हितोपदेश 23 पढ्नुहोस्हितोपदेश 23:26-28 पवित्र बाइबल (NERV)
हे मेरो छोरो! म जे भन्दैछु ध्यान दिएर सुन। मैले भनेका कुराहरू स्वीकार गर। एउटी वेश्या एक गहिरो खाडल जस्तो हो एक व्यभिचारिणी स्त्री, एक साँधुरो इनार जस्तो हो। एउटा खराब आइमाई डाँकुले झैं बाटो ढुकेर वस्छे अनि धेरै मानिसहरूलाई अविश्वासी बनाउँछे।
शेयर गर्नुहोस्
हितोपदेश 23 पढ्नुहोस्