हितोपदेश 14:1-2

हितोपदेश 14:1-2 सरल नेपाली

बुद्धिमती स्‍त्रीले आफ्‍नो घर बनाउँछे तर निबुर्द्धि स्‍त्रीले त्‍यसलाई आफ्‍नै हातले भत्‍काउँछे। इमानदार मानिसले परमप्रभुको भय मान्‍दछ, बेइमानीले उहाँको तिरस्‍कार गर्दछ।

हितोपदेश 14 पढ्नुहोस्