हितोपदेश 14:1-2
हितोपदेश 14:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे। ईमानसँग हिँड्नेले परमप्रभुको भय मान्छ, तर कुटिल मार्गमा हिँड्नेले उहाँलाई तुच्छ ठान्छ।
शेयर गर्नुहोस्
हितोपदेश 14 पढ्नुहोस्हितोपदेश 14:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे; तर मूर्ख स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे। याहवेहको डर मान्नेहरू सत्यतामा जिउँछन्, तर उहाँलाई तुच्छ ठान्नेहरू कुमार्गमा हिँड्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 14 पढ्नुहोस्