हितोपदेश 11:18-20

हितोपदेश 11:18-20 सरल नेपाली

दुष्‍ट मानिसहरूले वास्‍तवमा केही लाभ प्राप्‍त गर्दैनन् तर ठीक काम गर्नेले निश्‍चय फल पाउँछ। जसले भलाइ गर्ने सङ्कल्‍प गर्दछ, त्‍यसले जीवन पाउँछ; तर जसले दुष्‍ट्याइँ गर्न जिद्दी गर्छ, त्‍यो नाश हुन्‍छ। दुष्‍ट मन भएका मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ तर उहाँले निर्दोष चालमा चल्‍नेहरूलाई प्रेम गर्नुहुन्‍छ।

हितोपदेश 11 पढ्नुहोस्