फिलिप्पी 3:5-7

फिलिप्पी 3:5-7 सरल नेपाली

किनभने मलाई त जन्‍मेको आठ दिनमा नै खतना लगाइदिएको थियो। जन्‍मले नै भन्‍ने हो भने म बेन्‍यामीन कुलको इस्राएली हुँ। म झर्रा हिब्रू हुँ। व्यवस्था मान्‍नेहरूमा म फरिसी थिएँ। जोशिलो भएर मैले ख्रीष्‍टका मण्‍डलीको खेदो गरें। व्यवस्था मानेर परमेश्‍वरको अघि ठीक हुनेभए म ठीक थिएँ। तर त्‍यस बेला मैले आफ्‍नो निम्‍ति लाभदायक सम्‍झेका सबै कुरा अब ख्रीष्‍टको निम्‍ति त व्‍यर्थै ठान्‍छु।

फिलिप्पी 3 पढ्नुहोस्