फिलिप्पी 3:10-12

फिलिप्पी 3:10-12 सरल नेपाली

मचाहिँ ख्रीष्‍टलाई जान्‍न र उहाँकै बिउँतने शक्तिको अनुभव गर्न उहाँको दु:खको सहभागी हुन र उहाँको मृत्‍युसम्‍मै उहाँजस्‍तै हुन चाहन्‍छु र हुन सके मरेकोबाट पनि बिउँतन सकूँ। मैले सबै थोक पाएँ अनि म सिद्ध भएको छु, म भन्‍दिनँ। मैले यस इनाम पाउन बल गरिरहेको छु, जसको लागि ख्रीष्‍ट येशूले मलाई अघि नै आफ्‍नो पारिसक्‍नुभएको छ।

फिलिप्पी 3 पढ्नुहोस्