फिलिप्पी 2:15-16

फिलिप्पी 2:15-16 सरल नेपाली

यसो हुँदा तिमीहरू पापी र खराब मानिसका बीचमा परमेश्‍वरको निष्‍कलङ्क बालकझैँ निर्दोष र शुद्ध हुनेछौ। तिमीहरू ताराले आकाशै उज्‍यालो बनाएझैँ तिनीहरूको माझमा चम्‍कनुपर्छ र तिमीहरूले जीवनको सुसमाचारलाई बलियोसँग पक्रिराख। यस्‍तो गर्‍यौ भने मेरो दौड र परिश्रम त्‍यसै खेर गएनछ भनी ख्रीष्‍ट आउँदा मैले घमण्‍ड गर्ने मौका पाउनेछु।

फिलिप्पी 2 पढ्नुहोस्