फिलिप्पी 1:19-20

फिलिप्पी 1:19-20 सरल नेपाली

किनभने मलाई थाहा छ तिमीहरूको प्रार्थना र प्रभु येशू ख्रीष्‍टका आत्‍माले दिनुभएको सहायताले मैले छुटकारा पाउनेछु। मेरो कर्तव्‍यबाट नचुकूँ तर जुनै समय पनि विशेषगरी अहिले म आँटिलो बनेर मरे पनि, बाँचे पनि मेरा सम्‍पूर्ण जीवनले ख्रीष्‍टको आदर होस् भन्‍ने मेरो ठूलो इच्‍छा र आशा छ

फिलिप्पी 1 पढ्नुहोस्