फिलिप्पी 1:13-14

फिलिप्पी 1:13-14 सरल नेपाली

मैले ख्रीष्‍टलाई प्रचारेकोले म कैदमा परेको हुँ भन्‍ने दरबारका सबै सिपाही र अरू मानिसहरूलाई थाहा छ। म कैदमा परेको हुनाले धेरैजसो भाइहरू प्रभुमा दरिला भएका छन् अनि तिनीहरू डरबिना सुसमाचार सुनाउन आँटिला हुँदै गएका छन्।

फिलिप्पी 1 पढ्नुहोस्