फिलिप्पी 1:13-14

फिलिप्पी 1:13-14 NNRV

यहाँसम्‍म कि महलका सारा गारद र सबै बाँकीकहाँ पनि मेरो कैद ख्रीष्‍टको निम्‍ति भएको हो भन्‍ने जाहेर भएको छ। धेरैजसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन्, र परमेश्‍वरको वचन विनाडर बोल्‍नलाई झन्‌ आँटिला भएका छन्‌।