हामीले पर्खाल बनाइरह्यौं र चाँडै त्यसको आधा उचाइसम्म उठायौं। मानिसहरू काम सिध्याउन उत्सुक थिए। हाम्रो यरूशलेमको पर्खाल बनाउने काम अघि बढिरहेको छ र पर्खालका प्वालहरू पुरिंदै छन् भन्ने कुरा सुनेर सन्बलत, तोबिया, अरबी अम्मोनी र अश्दोदीहरू औधी रिसाए।
नहेम्याह 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 4:6-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू