मत्ती 7:3-5

मत्ती 7:3-5 सरल नेपाली

अर्काको आँखाको सिन्‍का देख्‍नेले आफ्‍नो आँखाको मुढो किन देख्‍दैनौ? आफ्‍नो आँखाको मुढो पनि नदेख्‍नेले आफ्‍नो दाजुभाइलाई कसरी भन्‍न सक्‍छौ, ‘खैखै, म तिम्रा आँखाको सिन्‍का निकालिदिऊँ?’ ए कपटीहरू हो! पहिले आफ्‍नै आँखाको मूढो निकाल अनि पो अर्काको आँखाको सिन्‍का निकाल्‍न छर्लङ्ग देख्‍नेछौ।

मत्ती 7 पढ्नुहोस्