मत्ती 6:22-23

मत्ती 6:22-23 सरल नेपाली

“शरीरको बत्तीचाहिँ आँखा हो। आँखा सफा छ भने पूरै शरीरमा उज्‍यालो हुन्‍छ। तर यदि तिम्रो आँखा धमिलो छ भने पूरै शरीर अँध्‍यारो हुन्‍छ। त्‍यसरी नै तिम्रो हृदयमा भएको उज्‍यालोचाहिँ अँध्‍यारो भयो भने त्‍यो झन् कति बढी अँध्‍यारो होला!

मत्ती 6 पढ्नुहोस्