मत्ती 6:11-13

मत्ती 6:11-13 सरल नेपाली

दिनहुँ चाहिने खानेकुरा हामीलाई आज पनि दिनुहोस्, हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं। हामीलाई ठूलो जाँचमा नपार्नुहोस्। तर हामीलाई दुष्‍टबाट जोगाउनुहोस्। [किनभने राज्‍य, पराक्रम र महिमा सधैँको लागि तपाईंकै हुन्। आमेन।]

मत्ती 6 पढ्नुहोस्

मत्ती 6:11-13 को लागि पद छवि

मत्ती 6:11-13 - दिनहुँ चाहिने खानेकुरा हामीलाई आज पनि दिनुहोस्,
हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस्,
जसरी हामीले पनि हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं।
हामीलाई ठूलो जाँचमा नपार्नुहोस्।
तर हामीलाई दुष्‍टबाट जोगाउनुहोस्।
[किनभने राज्‍य, पराक्रम र महिमा सधैँको लागि तपाईंकै हुन्। आमेन।]

मत्ती 6:11-13 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति