मत्ती 24:34-35

मत्ती 24:34-35 सरल नेपाली

साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यी सबै कुरा पूरा नहुञ्‍जेल यो पुस्‍ता बित्‍नेछैन। आकाश र पृथ्‍वी नै बितेर जानेछन्, तर मैले भनेका कुराचाहिँ बित्‍नेछैनन्।

मत्ती 24 पढ्नुहोस्