मत्ती 20:34

मत्ती 20:34 सरल नेपाली

येशूको हृदय मायाले भरियो र उहाँले तिनीहरूका आँखा छोइदिनुभयो। उति नै खेर तिनीहरू आँखा देख्‍ने भए अनि येशूको पछि लागे।

मत्ती 20 पढ्नुहोस्