मत्ती 19:14-15

मत्ती 19:14-15 सरल नेपाली

तर येशूले भन्‍नुभयो, “केटा-केटीहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक किनभने परमेश्‍वरको राज्‍य त यस्‍तैहरूको लागि नै हो।” अनि उहाँले तिनीहरू एक-एकमाथि हात राखी आशीर्वाद दिएर जानुभयो।

मत्ती 19 पढ्नुहोस्