त्यति बेला चेलाहरू आएर येशूलाई सोधे, “परमेश्वरको राज्यमा सबभन्दा ठूलो को हुन्छ?” तब येशूले एउटा बालकलाई डाकेर तिनीहरूको बीचमा उभ्याउनुभयो र भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, आफ्नो मनलाई परिवर्तन गरेर यस्तो बालकजस्तो भएनौ भने तिमीहरू कसै गरेर पनि परमेश्वरको राज्यमा पस्न पाउनेछैनौ। यही बालकजस्तो नम्र हुने मानिस नै परमेश्वरको राज्यमा सबभन्दा ठूलो हुन्छ अनि मेरो नाउँमा यस्तै बालकलाई स्वागत गर्नेले मलाई नै स्वागत गर्छ।
मत्ती 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 18:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू