लूका 7:42-43
लूका 7:42-43 सरल नेपाली
तिनीहरू कसैले पनि ऋण तिर्न नसकेकाले साहूले दुवैलाई ऋण माफ गरिदिए। अब भन त, कुनचाहिँले साहूलाई बढ्ता माया गर्ला?” सिमोनले भने, “मेरो विचारमा बढ्ता माफ पाउनेले।” येशूले भन्नुभयो, “तिमीले ठीक भन्यौ।”