यो दृष्टान्तको कथा भन्नुभएपछि येशूले धर्म-गुरुलाई सोध्नुभयो, “यी तीन जनामध्ये कुनचाहिँले डाकुको हातमा पर्ने मानिसलाई छिमेकीको जस्तै व्यवहार गर्यो होला?” तिनले भने, “दया गर्ने मानिसले!” येशूले भन्नुभयो, “जाऊ, तिमी पनि त्यस्तै गर।”
लूका 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 10:36-37
4 Days
In a world where so much division and tension exists, we’d all be better off if we learned to love others—even if it’s inconvenient or uncomfortable. In this 4-day plan, we’ll discuss who our neighbors are and how to love them.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू