लेवी 26:6

लेवी 26:6 सरल नेपाली

“म तिमीहरूका देशमा शान्‍ति दिनेछु र कसैको डरबिना तिमीहरू सुत्‍नेछौ। तिमीहरूका देशबाट डरलाग्‍दा जनावरहरू हटाउनेछु र त्‍यहाँ लडाइँ हुनेछैन।

लेवी 26 पढ्नुहोस्