यहोशू 8:1-2

यहोशू 8:1-2 सरल नेपाली

परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “सारा सेना लिएर ऐमाथि आक्रमण गर्‌। नडरा वा निराश नहो। म तँलाई ऐका राजा, त्‍यसका प्रजा र सहरमाथि विजय दिनेछु र त्‍यो देश तेरो हातमा पर्नेछ। यरीहो र त्‍यसका राजालाई जे गरेको थिइस्, त्‍यस्‍तै ऐ र त्‍यसका राजालाई गर्नू। तर यसपालि त्‍यहाँका सर-सामान र गाई-वस्‍तु आफ्‍नो लागि राख्‍नू। त्‍यस सहरमाथि थाहा नदिई झुक्‍याएर पछिल्‍लो पट्टिबाट हमला गर्ने तयारी गर्‌।”

यहोशू 8 पढ्नुहोस्