यहोशू 7:7-9

यहोशू 7:7-9 सरल नेपाली

अनि यहोशूले भने, “सार्वभौम परमप्रभु! किन हामीलाई वारि नै ल्‍याउनुभयो? एमोरीहरूका हातमा पारिदिनलाई? हाम्रो नाश गराउनलाई? किन हामी यर्दनपारि नै रहन खुसी थिएनौं र? यसरी इस्राएलीहरू शत्रुसित हारेर फर्की आएपछि म के भनूँ, प्रभु? कनानीहरू र यस देशमा भएका अरू सबैले यो कुरा सुन्‍नेछन्। तिनीहरूले हामीलाई घेरेर मार्नेछन्। त्‍यसपछि आफ्‍नो इज्‍जत बचाउनलाई तपाईं के गर्नुहुनेछ?”

यहोशू 7 पढ्नुहोस्