अनि यहोशूले भने, “सार्वभौम परमप्रभु! किन हामीलाई वारि नै ल्याउनुभयो? एमोरीहरूका हातमा पारिदिनलाई? हाम्रो नाश गराउनलाई? किन हामी यर्दनपारि नै रहन खुसी थिएनौं र? यसरी इस्राएलीहरू शत्रुसित हारेर फर्की आएपछि म के भनूँ, प्रभु? कनानीहरू र यस देशमा भएका अरू सबैले यो कुरा सुन्नेछन्। तिनीहरूले हामीलाई घेरेर मार्नेछन्। त्यसपछि आफ्नो इज्जत बचाउनलाई तपाईं के गर्नुहुनेछ?”
यहोशू 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 7:7-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू