यहोशू 6:26-27

यहोशू 6:26-27 सरल नेपाली

त्‍यति बेला यहोशूले एउटा ठूलो चेतावनी दिए, “कसैले यरीहो सहरलाई फेरि बनाउने चेष्‍टा गर्‍यो भने त्‍यसमाथि परमप्रभुको सराप पर्नेछ। “जसले त्‍यसको जग बसाल्‍छ, त्‍यसको जेठो छोरो मर्नेछ, जसले त्‍यसको ढोका बनाउँछ, त्‍यसको कान्‍छो छोरो मर्नेछ।” यसरी परमप्रभु यहोशूसित रहनुभयो अनि उनको कीर्ति देशभरि फैलियो।

यहोशू 6 पढ्नुहोस्