यहोशू 6:12-13

यहोशू 6:12-13 सरल नेपाली

भोलिपल्‍ट यहोशू बिहान सबेरै उठे र अघिल्‍लो दिनजस्‍तै गरेर पूजाहारी र सिपाहीहरूले दोस्रोपल्‍ट सहरको चारैपट्टि फेरो लाए। अघि-अघि जाने सैनिक दल, त्‍यसपछि तुरही फुक्‍ने सात जना पूजाहारीहरू, त्‍यसपछि करारको सन्‍दुक बोक्‍ने पूजाहारीहरू र अन्‍तमा पछि-पछि आउने सैनिक दल गए। त्‍यति बेला तुरही बजिरहेको थियो।

यहोशू 6 पढ्नुहोस्