चरालाई खेलाएझैँ के तँ त्यसलाई खेलाउन सक्लास्? वा त तेरा स्त्रीहरूको निम्ति त्यसलाई पेटीले बाँधेर राख्न सक्लास्? के जलाहारीहरूले त्यसको दाममा भाउ कसाकस गर्लान् वा व्यापारीहरूले बेच्न त्यसलाई भाग-बन्डा लाउन सक्लान्?
अय्यूब 41 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: अय्यूब 41:5-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू