अय्‍यूब 15:15-16

अय्‍यूब 15:15-16 सरल नेपाली

परमेश्‍वरले आफ्‍नै स्‍वर्गदूतहरूमाथि पनि भरोसा राख्‍नुहुन्‍न। उहाँको नजरमा तिनीहरू पनि पवित्र छैनन्। मानिसको त झन् थोरै कदर छ, मानिस घिनलाग्‍दो र सडेको छ। उसले पानीझैँ दुष्‍टता पिउँछ।

अय्‍यूब 15 पढ्नुहोस्