केही समयपछि येशूले उसलाई मन्दिरमा भेटेर भन्नुभयो, “हेर, अब त तिमी निको भएका छौ। फेरि पाप नगर, नत्र तिमी अझै नराम्रो दशामापर्नेछौ।” त्यसपछि त्यो मानिस यहूदी अगुवाहरूकहाँ गयो र आफूलाई निको पार्ने येशू हुनुहुँदो रहेछ भनेर सुनायो।
यूहन्ना 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 5:14-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू