यूहन्‍ना 14:18-20

यूहन्‍ना 14:18-20 सरल नेपाली

म तिमीहरूलाई टुहुराजस्‍तै पारेर छोड्दिनँ, म फेरि तिमीहरूकहाँ आउनेछु। अलि बेरपछि संसारले मलाई फेरि देख्‍नेछैन, तर तिमीहरूले भने मलाई देख्‍नेछौ। म फेरि जिउँदो भएको हुनाले तिमीहरू पनि जिउनेछौ। त्‍यस दिन ‘म मेरा पितामा छु अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु’ भन्‍ने कुरा तिमीहरूले बुझ्‍नेछौ।

यूहन्‍ना 14 पढ्नुहोस्