यर्मिया 30:21-22
यर्मिया 30:21-22 सरल नेपाली
तिनीहरूका राजा आफ्नै जातिबाट आउनेछन् र मानिसहरूका बीचबाट राजकुमार आउनेछन्। मैले त्यसलाई बोलाउँदा त्यो मेरो नजिक आउनेछ किनभने मैले नबोलाएसम्म कसले मेरो छेउमा आउने साहस गर्न सक्छ र?