यर्मिया 26:13
यर्मिया 26:13 सरल नेपाली
तिमीहरूले आफ्ना जीवनका चाल र कामहरू सुधार्नुपर्छ र परमप्रभु आफ्ना परमेश्वरको आज्ञापालन गर्नैपर्छ। त्यसो गर्यौ भने उहाँले तिमीहरूमाथि ल्याउँछु भन्नुभएको विनाशबारे आफ्नो मन बदल्नुहुनेछ।