न्यायकर्ता 3:1-2

न्यायकर्ता 3:1-2 सरल नेपाली

यसरी कनान देशमा लडाइँमा भाग नलिने इस्राएलीहरूको जाँच गर्नलाई परमप्रभुले केही अन्‍यजातिहरूलाई देशमा राख्‍नुभयो। इस्राएलका प्रत्‍येक पुस्‍तालाई, विशेष जसले लडाइँ गर्दैगरेका थिएनन्, तिनीहरूलाई लडाइँ के हो, सिकाउनलाई परमप्रभुले यसो गर्नुभएको थियो।

न्यायकर्ता 3 पढ्नुहोस्