यी तिनै जातिहरू हुन् जसलाई परमेश्वरले ती इस्राएलीहरूलाई जाँच्नलाई छोड्नुभएको थियो, जसले कनानका लड़ाइँहरूको अनुभव पाएका थिएनन्। इस्राएलका आउने पुस्ताहरूलाई, अर्थात् जस-जसले पहिले युद्ध गर्न जानेका थिएनन्, तिनीहरूलाई कसरी लड़ाइँ गर्नुपर्ने सो सिकाउने उहाँको अभिप्राय थियो।
न्यायकर्ताहरू 3 पढ्नुहोस्
सुन्नुहोस् न्यायकर्ताहरू 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ताहरू 3:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू