जहिले-जहिले परमप्रभुले इस्राएलकहाँ अगुवा पठाइदिनुहुन्थ्यो, उहाँले उसलाई मद्दत गर्नुहुन्थ्यो र उसको जीवनकालभरि शत्रुहरूदेखि तिनीहरूको रक्षा गर्नुहुन्थ्यो। परमेश्वरले तिनीहरूमाथि कृपा गर्नुहुन्थ्यो किनभने पीडा र सङ्कष्टमा तिनीहरू विलाप गर्दै कराउँथे।
न्यायकर्ता 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ता 2:18
७ दिन
बडा दिन परमेश्वरले हाम्रो उद्धारको निम्ति ख्रीष्टलाई पठाएर हाम्रो लागि गर्नुभएका सबै कुराहरूलाई फर्केर हेर्ने र विचार गर्ने उत्तम समय हो। तपाईंले यो भक्ति पत्र पढ्दा, म प्रार्थना गर्दछु कि तपाईंले आफ्नो उद्धारको सम्झना गर्नुहुनेछ र नयाँ वर्षमा आत्मविश्वास साथ हिड्नु हुनेछ कि उहाँले तपाईंलाई सबै कुराबाट उद्धार गर्नुहुनेछ जुन तपाईंलाई अगाडिको बाटोमा हिंड्न आवश्यक छ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू