तिमीहरूका उपवासले त तिमीहरूलाई झन् साह्रो झगडा गर्ने र आपसमा लड्ने बनाउँछ। के यस प्रकारका उपवासले गर्दा म तिनीहरूको प्रार्थना सुन्नेछु भन्ठान्छौ? जब तिमीहरू उपवास बस्छौ, तिमीहरूले आफैंलाई दु:ख दिन्छौ, निगालोलेझैँ तिमीहरूले आफ्ना शिर निहुराउँछौ र शरीरलाई खरानी घसेर भाङ्ग्रा ओढाउँछौ? के त्यसैलाई उपवास भन्छौ? के त्यसैले मलाई खुसी पार्छ भनी सम्झन्छौ?
यशैया 58 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 58:4-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू