परमप्रभुले कोरेसलाई राजा हुन अभिषेक गर्नुभएको छ। उहाँले तिनलाई जाति-जातिमाथि विजय गर्न नियुक्त गर्नुभएको छ। उहाँले तिनलाई राजाहरूका हातबाट अधिकार खोस्न पठाउनुहुन्छ, परमप्रभुले तिनको निम्ति सहर-सहरका मूल-ढोकाहरू उघारिदिनुहुनेछ। परमप्रभुले कोरेसलाई भन्नुहुन्छ
यशैया 45 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 45:1
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू