यशैया 26:11-12

यशैया 26:11-12 सरल नेपाली

तपाईंले तिनीहरूलाई दण्‍ड दिनुहुनेछ भनी तिनीहरूले जान्‍दैनन्। हे परमप्रभु! तिनीहरूलाई लाजमा पार्नुहोस्। तिनीहरूले दु:ख पाउँछन्। तपाईंले तयार पार्नुभएको दण्‍ड तिनीहरूमाथि खनियोस्। तपाईं आफ्‍नो प्रजालाई कति माया गर्नुहुन्‍छ। त्‍यो तपाईंका शत्रुहरूलाई देखाइदिनुहोस्। परमप्रभु, तपाईंले हामीलाई सुखशान्‍ति दिनुहुन्‍छ, हामीले जे कुरा हासिल गरेका छौं, ती सबै तपाईंकै कामका फल हुन्।

यशैया 26 पढ्नुहोस्