यशैया 12:2

यशैया 12:2 सरल नेपाली

परमेश्‍वर मेरो मुक्तिदाता हुनुहुन्‍छ, म उहाँमा भरोसा राख्‍नेछु र डराउनेछैनँ। परमप्रभु मेरो शक्ति र भजन हुनुहुन्‍छ, उहाँ मेरो मुक्तिदाता हुनुहुन्‍छ।

यशैया 12 पढ्नुहोस्

यशैया 12:2 को लागि पद छवि

यशैया 12:2 - परमेश्‍वर मेरो मुक्तिदाता हुनुहुन्‍छ,
म उहाँमा भरोसा राख्‍नेछु र डराउनेछैनँ।
परमप्रभु मेरो शक्ति र भजन हुनुहुन्‍छ,
उहाँ मेरो मुक्तिदाता हुनुहुन्‍छ।