यशैया 11:1-2

यशैया 11:1-2 सरल नेपाली

दाऊदको राजवंश काटिढालेको रूखझैँ छ तर ठुटोबाट नयाँ हाँगा उम्रेझैँ दाऊदको सन्‍तानबाट एउटा नयाँ राजा उठ्‍नेछन्। परमप्रभुको आत्‍माले उनलाई बुद्धि, ज्ञान र प्रजालाई शासन गर्न सीप दिनुहुनेछ। उनले परमप्रभुको इच्‍छा बुझ्‍नेछन्, उहाँलाई आदर गर्नेछन्

यशैया 11 पढ्नुहोस्