योसेफले मन थाम्न सकेनन्। आफ्ना चाकरहरूको अघि आफूलाई सम्हाल्न सकेनन् र तिनीहरूलाई बिदा गरे। म योसेफ हुँ भनी आफूलाई प्रकट गर्दा योसेफसित आफ्ना दाजुभाइहरूबाहेक अरू कोही थिएन। उनी यति ठूलो सोरले रोए कि मिश्रीहरूले पनि सुने र राजाको दरबारमा पनि त्यो खबर पुग्यो।
उत्पत्ति 45 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 45:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू