उत्‍पत्ति 36:10-13

उत्‍पत्ति 36:10-13 सरल नेपाली

एसावकी स्‍वास्‍नी आदाले उनको एउटा छोरा एलीपजलाई जन्‍माइन्। एलीपजका पाँच छोराहरू तेमान, ओमार, सपो, गाताम र कनज भए। उनकी अर्की स्‍वास्‍नी तीम्‍न उनको अर्को एउटा छोरा अमालेकलाई जन्‍माइन्‌। एसावकी स्‍वास्‍नी बासमतले उनको एउटा छोरा रूएललाई जन्‍माइन्। रूएलका चार छोराहरू नहत, जेरह, शम्‍मा र मिज्‍जा भए।

उत्‍पत्ति 36 पढ्नुहोस्