उत्पत्ति 36:13
उत्पत्ति 36:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। एसावकी पत्नी बासमतका नातिहरू यी नै हुन्।
शेयर गर्नुहोस्
उत्पत्ति 36 पढ्नुहोस्उत्पत्ति 36:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। यिनीहरू एसावकी पत्नी बासमतका नातिहरू थिए।
शेयर गर्नुहोस्
उत्पत्ति 36 पढ्नुहोस्उत्पत्ति 36:13 पवित्र बाइबल (NERV)
रूएलका चारजना छोराहरू थिए। तिनीहरूः नहत, जेरह, शम्मा र मिज्जा थिए। यिनीहरू एसावकी पत्नी बासमत पट्टीका नातिहरू नै हुन्।
शेयर गर्नुहोस्
उत्पत्ति 36 पढ्नुहोस्उत्पत्ति 36:10-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एसावकी स्वास्नी आदाले उनको एउटा छोरा एलीपजलाई जन्माइन्। एलीपजका पाँच छोराहरू तेमान, ओमार, सपो, गाताम र कनज भए। उनकी अर्की स्वास्नी तीम्न उनको अर्को एउटा छोरा अमालेकलाई जन्माइन्। एसावकी स्वास्नी बासमतले उनको एउटा छोरा रूएललाई जन्माइन्। रूएलका चार छोराहरू नहत, जेरह, शम्मा र मिज्जा भए।
शेयर गर्नुहोस्
उत्पत्ति 36 पढ्नुहोस्