अब्राहामकी स्वास्नी सारासित जे भएको थियो, त्यसले गर्दा परमप्रभुले, अबीमेलेकका राजमहलका सबै स्त्रीहरूमा गर्भ बन्द गरिदिनुभएको थियो। यसकारण अब्राहामले प्रार्थना गरे र परमेश्वरले अबीमेलेकलाई निको पार्नुभयो। उहाँले उनकी स्वास्नी रानी र कमारी केटीहरूलाई पनि निको पार्नुभयो र तिनीहरू सन्तान जन्माउन सक्ने भए।
उत्पत्ति 20 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 20:17-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू