गलाती 3:22-23

गलाती 3:22-23 सरल नेपाली

येशू ख्रीष्‍टमा विश्‍वास गर्नेहरूलाई प्रतिज्ञा गरेको आशिष् विश्‍वास गर्नेहरूले नै पाऊन् भनेर सारा संसार पापको कैदमा छ भनी धर्मशास्‍त्रले बताउँछ। ख्रीष्‍टभन्दा अघि विश्‍वास प्रकट नहुञ्‍जेलसम्‍म व्यवस्थाले नै हामी सबैलाई हेरविचार गरेर राखेको थियो।

गलाती 3 पढ्नुहोस्