इजकिएल 37:7-8

इजकिएल 37:7-8 सरल नेपाली

अनि मलाई भनेअनुसार मैले अगमवाणी बोलें। मैले बोलिरहँदा मैले खड्याङ्-खुडुङ् आवाज आएको सुनें र ती हाडहरू आपसमा जोडिन लागे। मैले हेर्दाहेर्दै ती हाडहरूमा नसा र मांस-पेशी भरिए र छालाले ढाकिए। तर अझै ती शरीरहरूमा सास थिएन।

इजकिएल 37 पढ्नुहोस्