परमेश्वरले भन्नुभयो, “म जो हुँ, उही हुँ। तैँले तिनीहरूलाई भन्नू, ‘म हुँ भन्नुहुनेले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ इस्राएलीहरूलाई भन् कि म परमप्रभु तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबका परमेश्वरले तँलाई तिनीहरूकहाँ पठाएको हुँ। सधैँको निम्ति मेरो नाम ‘म हुँ’ हो। भविष्यका पुस्ता-पुस्ताले मलाई त्यही नामले पुकार्नेछन्।
प्रस्थान 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 3:14-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू