प्रस्‍थान 3:14-15

प्रस्‍थान 3:14-15 सरल नेपाली

परमेश्‍वरले भन्‍नुभयो, “म जो हुँ, उही हुँ। तैँले तिनीहरूलाई भन्‍नू, ‘म हुँ भन्‍नुहुनेले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ इस्राएलीहरूलाई भन् कि म परमप्रभु तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबका परमेश्‍वरले तँलाई तिनीहरूकहाँ पठाएको हुँ। सधैँको निम्‍ति मेरो नाम ‘म हुँ’ हो। भविष्‍यका पुस्‍ता-पुस्‍ताले मलाई त्‍यही नामले पुकार्नेछन्।

प्रस्‍थान 3 पढ्नुहोस्