“पानसको लागि सबैभन्दा असल जैतुनको तेल ल्याउने आदेश इस्राएलको प्रजालाई दे र हरेक साँझ त्यो बालिराख्नू। हारून र त्यसका छोराहरूले म बास गर्ने पवित्र पालमा करारको सन्दुक अघिल्तिरका पर्दाको बाहिरपट्टि पानस राख्नेछन्। त्यहाँ मेरो सामुन्नेमा त्यो साँझदेखि बिहानसम्म बलिरहनेछ। इस्राएलीहरू र तिनका सन्तानले सदासर्वदा यो आज्ञापालन गर्नुपर्नेछ।
प्रस्थान 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 27:20-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू